For Successful PSC preparation

मुक्तक

मनोरन्जनकालागि मुक्तक

पीडा होइन मल्हम हुनुपर्छ
सुन्दैमा मन रमझम हुनुपर्छ
युगौ युगसम्म कायम रहने
खाएको त्यो कसम हुनुपर्छ ।।
लेखक : पिमिरे

Leave a Reply

Close Menu