For Successful PSC preparation

लोकसेवा समसामयिक 2075-12-11

लोकसेवका लागि समसामियक

  • नेपालका कामदार लैजाने सम्बन्धमा २०७५ चैत्र ११ मा नेपाल र जापानबीच श्रम सम्झौता भएको छ। जापानले कोरियन मोडलमै नेपाली कामदार लैजाने भएको छ।

 

  • संवैधानिक परिषदले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।

 

  • ब्रिटिश शाहि परिवारको पहिलो औपचारिक क्युवा भ्रमण March 24 (२०७५ चैत्र १०) मा भएको छ । राजकुमार Charles र पत्नि Camilla क्युवा भ्रमणमा गएका हुन ।

Leave a Reply

Close Menu