For Successful PSC preparation

लोकसेवा समसामयिक 2075-12-13

लोकसेवका लागि समसामियक

  • विश्व थिएटर दिवश (World Theatre Day) हरेक March 27 मा सन 1961 देखि International Theatre Institute ले मनाउन थालेको हो । यस अवसरमा (2019 का लागि) क्युवाका थिएटर निर्देशक Carlos Celedran लाई पुरस्कृत गरियो ।
  • हरेक दुई वर्षमा आयोजना गरिने Langkawi International Maritime Aero Expo (LIMA-2019) यो वर्ष मार्च २६ देखि मार्च ३० सम्म मलेसियाको Langkawai मा आयोजना गरिएको छ ।   यो Asia-Pacific क्षेत्रकै ठुलो Maritime and Aerospace Exhibition हो ।
  • Enviroserve नामक कम्पनिले ५ मिलियन अमेरिकि डलरको लागतमा दुवई स्थित Dubai Industrial Park मा Waste Electrical and Electronic Equipment (WEEE), IT asset disposition (ITAD), refrigerant gas and specialised waste प्रोसेर गर्ने प्लान्ट बनाएको छ ।

Leave a Reply

Close Menu