For Successful PSC preparation

PSC समसामयिक 2075-12-01

लोकसेवा (PSC) का लागि समसामयिक 

न्युजिल्याण्डको क्राईस्टचर्चका दुई मस्जितमा शुक्रबारको प्रार्थनाका लागि भेला भएकाहरु बिच गोलिबारि ।

Climate Change विरुद्धको प्रदर्शनमा विश्वका विभिन्न देशका विद्ध्यार्थीहरुले सहभागिता जनाएका छन । यसको प्रभाव करिब १०० देशमा परेको छ । यो अभियान sweden कि Greta Thunberg ( teenager) को अभियानबाट उत्प्रेरित भएर चलाईएको हो जो sweden को parliament बाहिर साप्ताहिक रुपमा प्रदर्शन गर्छिन ।

 

Leave a Reply

Close Menu