For Successful PSC preparation

PSC समसामयिक 2075-12-03

लोकसेवा (PSC) का लागि समसामयिक

 

  • Border wall बनाउन कंग्रेसले अस्विकार गरेपछि अमेरिकन राष्ट्रपति Donald Trump ले आफ्नो कार्यकालको दुई वर्षमा पहिलो पटक March 15 मा भिटो शक्ति प्रयोग गरेका छन ।
  • हङकङमा भएको एशियाली युथ एथ्लेटिक्स च्याम्पियनसिप (तेस्रो संस्करणमा) को ३ हजार मिटर दौडमा नेपालका अजितकुमार यादवलेले स्वर्ण जितेका छन ।

Leave a Reply

Close Menu