For Successful PSC preparation

PSC समसामयिक 2075-12-02

लोकसेवा (PSC) का लागि समसामयिक

  • Cyclone idai (Tropical Strom) ले जिम्बावेको पुर्वि भागका पुल तथा घरहरु उडाएको छ ।
  • Yellow Vest (Gilets jaunes) : एक प्रकारको बिरोद कार्यक्रम (France)
  • भारतकी पहिलो महिला सगरमाथा आरोही बचेन्द्री पाल तेस्रो ठूलो सम्मान पद्म भूषणबाट पुरस्कृत भएकी छिन् ।
  • बुटवलका युवक अंकित बराइलीले व्याट्री र पेट्रोल दुवैबाट चल्ने कार बनाएका छन ।

Leave a Reply

Close Menu